Citizen Charter
निजी वन दर्ता सहजीकरण
सामुदायिक वन उपभोक्ता समिति गठन, दर्ता
वन कार्ययोजना स्वीकृत तथा सामुदायिक वन हस्तान्तरण
सामुदायिक वनको काठ/दाउरा बिक्री वितरण
कृषि वन, विरुवा रोपण, वन व्यवस्थापन सम्बन्धि प्राविधिक सहयोग
राष्ट्रिय वनको काठ दाउरा स्थानान्तरण ईजाजत
काठ चिरान ईजाजत तथा स्थानान्तरण
निजी वन निजी आवादी काठ/दाउराको स्थानान्तरण
जडिबुटी, गैरकाष्ठ वन पैदावार संकलन र स्थानान्तरण ईजाजत
वन्यजन्तु तथा पशुपंक्षीको उद्धार र नियन्त्रण
वन्यजन्तु हानी नोक्सानी मुद्धाको दर्ता
वन अपराध सम्बन्धी मुद्दाको फछ्र्यौट / फैसला
सूचना प्रवाह
उजुरी गुनासो सुझाव
घर निर्माण, विकास कार्यका लागि सहुलियत दरको काठ / दाउरा वितरण
विपदबाट प्रभावितलाई काठ र अन्य सबै प्रयोजनका लागि दाउरा वितरण
वन तथा वन्यजन्तु सम्बन्धि प्राविधिक सहयोग
आर्थिक कारोबार, भुक्तानी, राजस्व तथा धरौटी रकम जम्मा गर्ने, धरौटी फिर्ता लिने
उद्योग र वन समूहको टाँचा दर्ता र नविकरण
विरुवा वितरण
Amount
निःशुल्क
Time
फिल्ड निरीक्षण भई पेश भएको ७ दिनभित्र
Required Document
१ . जग्गाधनीको निवेदन सहित जग्गाधनी प्रमाण पत्र
२ . जग्गाको नक्सा
३ . मालपोत कर तिरेको रसिद
४ . फिल्ड निरीक्षण प्रतिवेदन पेश भएपछि स्थानीय तहमा सिफारिस
Amount
निःशुल्क
Time
सबै प्रक्रिया पूरा भएको १ महिना भित्र
Required Document
१ . उपभोक्ता समूहको निर्णयको प्रमाणित प्रतिलिपी
२ . तोकिएको अनुसारको ढाँचामा समूहको विधान सहितको निवेदन
Amount
निःशुल्क
Time
सबै प्रक्रिया पूरा भएको १ महिना भित्र
Required Document
१ . उपभोक्ता समूहको निर्णयको प्रमाणित प्रतिलिपी
२ . तोकिएको अनुसारको ढाँचामा वन कार्ययोजना र सोको पालन गर्ने कवुलियतनामा
३ . तोकिएको ढाँचामा निवेदन
Amount
निःशुल्क
Time
फिल्ड कार्य समाप्त भई पेश भएको १ दिन भित्र
Required Document
१ . स्वीकृत वन कार्ययोजनाको परिधि भित्र रही समूहको निर्णयको प्रतिलिपी
२ . सब डिभिजन वन कार्यालयको निरीक्षण प्रतिवेदन र सिफारिस पत्र
Amount
निःशुल्क
Time
तत्कालै
Required Document
फोन नं. ०५१-५२२२४३ मा सम्पर्क गरी वन प्राविधिक संग प्रत्यक्ष भेटघाट गरी प्राविधिक सहयोग लिन सकिने
Amount
सकार रकम, संलग्न खर्च र मु.अ.कर
Time
सबै प्रक्रिया पुरा भएको १ दिन भित्र
Required Document
शिलबन्दी र खुल्ला डाक बढाबढबाट बिक्री रकम दाखिला भै टाँचा विमांका पछि स्थानान्तरण ईजाजत दिने
Amount
निःशुल्क
Time
सबै प्रक्रिया पुरा भएको दिन
Required Document
१ . काठको श्रोत खुलेको छोडपुर्जी
२ . मिलको निवेदन
३ . वन प्राविधिक बाट स्थलगत निरीक्षण प्रतिवेदन
Amount
मूल्य अभिवृद्धि कर (VAT)
Time
विमांका मुचुल्का पेश भई मु.अ.कर दाखिला भएको १ दिन भित्र
Required Document
१ . जग्गाधनी प्रमाण पत्र
२ . जग्गाको नक्सा
३ . स्थानीय तहको सिफारिस
४ . निजी प्रमाण पत्र र फिल्ड प्राविधिकबाट फिल्ड निरीक्षण प्रतिवेदन
Amount
वन नियमावलीमा तोकिए बमोजिम
Time
निरीक्षण भै पेश भएको १ दिन भित्र
Required Document
डि.व.का. बाट संकलन ईजाजत लिई फिल्ड बाट नाप जाँच मुचुल्का भएपछी स्थानान्तरण ईजाजत दिइने
Amount
निःशुल्क
Time
तत्कालै
Required Document
डिभिजन वन कार्यालयमा सूचना दिने वा निवेदन दिई जानकारी गराउनु पर्ने
Amount
निःशुल्क
Time
ऐनको म्याद भित्र
Required Document
पक्राउ परेको अभियुक्तको अनुसन्धान तथा आवश्यक प्रमाण संकलन भै जिल्ला सरकारी वकिल कार्यालयको राय प्राप्त भएपछी
Amount
फैसला बमोजिमको क्षतिपूर्ति रकम तथा जरिवाना
Time
मुद्दा दर्ता भएको १ वर्ष भित्र
Required Document
अभियुक्तहरूको बयान गर्ने र आवश्यक साक्षी प्रमाण बुझी मुद्दाको अङ्ग पुगेपछि
Amount
पाँच पृष्ठ सम्म निःशुल्क सो भन्दा माथी A4 साईजको कागजमा प्रति पृष्ठ रु ५, A4 भन्दा ठुलो साईजको कागजमा प्रति पृष्ठ रु १० लाग्ने
Time
निवेदन प्राप्त भएको मितिले १५ दिन भित्र
Required Document
सूचना प्राप्त गर्नु पर्ने कारण खुलाई सूचना अधिकारी समक्ष निवेदन दिनु पर्ने
Amount
निःशुल्क
Time
उजुरको प्रकृति बमोजिम समय निर्धारण हुने
Required Document
उजुरी / गुनासो / सुझावको निवेदन / पत्र उजुरी / सुझाव पेटीकामा हाल्ने, वा कर्मचारी प्रशासन शाखामा निवेदन दिने वा कार्यालयको ईमेल: dfoffice.parsa@gmail.com मा पठाउन सकिने
Amount
जिल्ला वन पैदावार आपूर्ति समितिबाट तोकिएको मूल्य
Time
निवेदन दिईएको ३ महिना भित्र
Required Document
१ . घर निर्माण स्थलको जग्गाधनी प्रमाण पत्र
२ . स्थानीय तहको सिफारिस
३ . नक्सा पासको प्रतिलिपी
४ . मालपोत तिरेको रसिद
Amount
जिल्ला वन पैदावार आपूर्ति समितिबाट तोकिएको मूल्य
Time
निवेदन दिईएको १ हप्ता भित्र
Required Document
१ . काठका लागि जिल्ला विपद व्यवस्थापन समिति वा जिल्ला प्रशासन कार्यालयको सिफारिस
२ . दाउराको हकमा सम्बन्धित व्यक्ति वा संस्थाको निवेदन
Amount
निःशुल्क
Time
निवेदन दिईएको १ हप्ता भित्र
Required Document
लिखित निवेदन वा मौखिक जानकारी वा टेलिफोन नं. ०५१-५२२२४३ फोन गरि जानकारी दिने
Amount
नियमानुसार
Time
निवेदन दिईएको १ हप्ता भित्र
Required Document
लिखित निवेदन सहित आवश्यक बिल भर्पाई, रसिद, भौचर तथा आर्थिक प्रशासन शाखाले माग गरे बमोजिमका अन्य कागजातहरू
Amount
नियमानुसार शुल्क लाग्ने वा नलाग्ने
Time
निवेदन दिईएको १ हप्ता भित्र
Required Document
लिखित निवेदन सहित अन्य आवश्यक कागजातहरू
Amount
निःशुल्क
Time
निवेदन पेश भएकै दिन
Required Document
५० वटा सम्म भर्पाई गरि लिने, ५० वटा भन्दा माथी जग्गाधनी पुर्जा र नागरिकताको प्रतिलिपी सहित निवेदन (निवेदनको ढाँचा कार्यालयले उपलब्ध गराउने)
कृषि वन, विरुवा रोपण, वन व्यवस्थापन सम्बन्धि प्राविधिक सहयोग